FAQs Complain Problems

शिलहरबाट बच्नकाे लागि राहत वितरण

मिति २०७६ साल पौष १० गतेका दिन जनकनन्दिनी गाउँपालिका खजुरी, धनुषाको आयोजनामा तथा गाउँपालिका उपाध्यक्ष श्री भारती कार्की, प्रमुख प्रशासकीय अधिकृत श्री कुलानन्द झा, ईलाका प्रहरी कार्यालय खजुरीका निरिक्षक श्री राजन थापा तथा सशस्त्र प्रहरी सिमा सुरक्षा बल खजुरीका प्रमुख श्री कपिल गिरी लगायतको उपस्थितिमा जनकनन्दिनी गाउँपालिका वडा नं. १ इनर्वा मुसहरी बस्तीका बाढी प्रभावितहरुलाई शितलहरबाट बचावकाे लागि दाउरा, त्रिपाल, चिउरा दालमोठ, चामल, दाल, बाल्टीन, मग, ब्ल्याइँकेट लगायतका राहत सामाग्रीहरु वितरण गरियो तथा जनकनन्दिनी गाउँपालिका वडा नं. १ देखि वडा नं. ६ सम्मका वडामा समेत दाउरा बाली आगोको व्यवस्था समेत भई रहेको छ । 

आर्थिक वर्ष: