नयाँ सूचना
गाउँपालिका बाट किशाेरि शिक्षा कार्यक्रम अन्तर्गत विद्यालय भर्ना हुने किशाेरिहरूलाइ पाेशाक वितरण गरिदै ।
यूनिसेफकाे सहयाेग सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साकाे प्राविधिक सहयाेग र जनकनन्दिनी गाउँपालिकाकाे सहकार्यमा "किशाेरि शिक्षा कार्यक्रम" मा सफल भै सामुदायिक विद्यालयहरूमा भर्ना भएकी छात्राहरूलाइ वितरण गर्ने गरी स.का.हरूलाइ गाउँपालिका अध्यक्ष अब्दुल वारिक शेष ज्यू, उपाध्यक्ष भारती कार्की ज्यू तथा प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा मार्फद पाेशाक वितरण भै रहेकाे केही दृश्यहरू ।







